गुणस्तर बस्तुको खोजाईमा इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स  उद्योग व्यवसायमा लामो समयदेखी ग्राहकको मन जितेर उत्पादन बजार ब्यबस्थापन र आबस्यक कच्चा पदार्थ् बाहिर् देश बाट आयात गरी आफ्नो र ग्राहकको पुरा गर्दै आइरहेको छ। प्राबिधिकटिम,ब्यबस्थापक टिम र बजारब्यबस्थापनटिमको लामो समयको अनुभब र योग्यताले बलियो टिमबन्न पुगेको छ् । टिमले सिकेको सिप आफ्नै काम गरौ भन्ने सोचमा देशभित्र बाहिर रहनु भएका अन्य दाजु भाई तथा दिदि बहिनिहरु लाई बेसिक प्रबिधिकजानकारि उधोगव्यवसाय सन्चालन सम्बन्धी सिकाउने उद्देस्य ले सन् २०१७ देखी  M.S. Electronics and Electricals Industries Pvt.Ltd  रुपन्देही बुटवल  बाट इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स सामग्री उत्पादन तथा बिक्री बितरण  बजारब्यबस्थापन गर्दै आई रहकोमा सन्  २०२० देखी बैदेशिक रोजगार  ,उधोग र ब्यापार - बैदेशिक रिटार  ,आफ्नै उत्पादन र बजार्

सम्बन्धी कार्यक्रम को उद्देश्य  बैदेशिक रोजगार काम सकेर र देशभित्र कामको सोचमा आफ्नै केहि काम गरौ भन्ने उद्देश्य बोक्नु भएको दाजु भाई तथा दिदि बहिनि हरू लाइ बिदेश  बस्दाको सिप  जाँगर र  मिहिनेत लाई  सदुपयोग गरि आफनै घर आगनमा  उद्योग ब्यब्सायीमा  राम्रो आम्दामी गर्न चाहाना हुने हरु को लागि यो कार्यक्रम ल्यएको हौ । यो कार्यक्रम आफ्नो पुजि अनुसार आफ्नो बजेड अनुसार उधोग संचालन गर्न सकिन्छ् । यो  कार्यक्रम अन्तर्गत धेरै व्यापार हरु छन् ।  त्यसमध्ये  कुनै एक छनौट गरी उधोग सन्चालन गर्न सकिन्छ् ।  उधोग् संचलन गर्न आबस्यक प्राबिधिक र बजारब्यबस्थापन, कच्चापदार्थ ,औजार ,मेसिन इत्यादि उपलभ्ध गराउछ् । उधोग् संचलन् पछि उत्पादन सामान को  बजार् ब्यबस्थापन को बातावण कम्पनि आफैले  मिलाउने छ ।  यो कम्पनी  तपाई सँग जब सम्म उधोग मा प्राबिधिक र बजार ब्यबस्थापन मा बलियो हुनुहुन्न तब सम्म सहकार्य गर्ने छ। कार्यक्रमले आफ्नो घर परिवार गाउँ सहरको सदुपयोग हुनेमा हामी बिस्वास गर्दछौ।

About us 

We are one of the renowned manufacturers and suppliers offering a wide range of Electrical & Electronic Products like DC Charger ,DC LED Bulb, Travel Chargers, Car Chargers, USB Cables, OTG Cable, Universal Battery Charger, LED Lights, CCTV /Dish Home /AC/DC Power Cable etc.
Contact 

Butwal-10,Rupandehi, Nepal

Whatsapp/Viber 
9809858019 
  • youtube
  • Facebook
  • Twitter
  • pinterest

© 2020 MS Electronics & Electricals Industries Pvt ltd.